We are one in the Spirit

http://www.youtube.com/watch?v=azDgHycR_KQ

Mar 14, 2008

हामी कीन पापी छौ?

जब परमेस्वरले मानीसलाई सृजनुभयो उसलाई पृथ्वीका सबै सृस्टी माथी अधिकार गर्ने शक्ती दीनुभयो तर मानीसलाई पर्मेस्वरले एउटा आग्या दीनुभएकोथीयो जून भंग गरेमा मानीस परमेस्वर देखी अलग हुनेथियो, जस्लाई बाइबलले पाप भंदछ/सैतानको छल द्वारा मानीसले परमेस्वरको आग्या भंगा गर्यो र त्यसपछी उसले परमेस्वरको महिमा र संगती देखी अलग हुनुपर्यो/. त्यसिदन देखी यो संसारमा पापको ़्पर्बेस भयो र सैतानको राज यो संसारमा भयो.
मानीस पापी हुनुको तीन कारणharu?
+पहीलो मानीसको अनाग्याकारीताले मानीसमा पाप आयो./ यो मानीसको दोष थीयो.
+दोस्रों, पहीलो मानीसको संतान,हामी सबै मानीसमा, बंसानुगत पाप छ अर्थात हामी स्वभाबैले पापी छौ. +तेस्रो कुरा यो संसारमा अब सैतानको राज भएकोले हामी सबैले ब्यक्तीगतरुपमा पाप गर्दछौ. सैतानको उद्देसे मानिसलाई नास गर्नु हो. येसकारण बाइबलले भंदछ, कोही मानीस धर्मी छैन र सबैले पाप गरेका छन. † पापको ज्याला मृत्यु हो. ( रोमी ६:२३). मृत्यु भनेको परमेस्वर्देखी अलग हनु हो. † पापैको कारानले मानीसले परमेस्वरको पेर्म र योजना थाहा पाउन सक्दैन/

† मानीसको पापकोबाब्जुत पनी मानीसलाई परमेस्वरले मानीसलाई त्याग्नुभएन. उहाले मानीसलाई सैतानको सकती नरक बाट बचाउनको नीम्ती सधैभरी जीबीत रहने जीबन मानिसलाई दीनको नीम्ती यो संसारमा मुक्तीदाता ( येसु) पठाउने योजना गर्नुभयो. येसु खृस्ट आउनेबारे भिबस्यबानी भएको पुस्तक पुरानो नीयम बाइबल हो.

परमेस्वरको योजना अनुसार यो संसार्मा येसु
खृस्ट आउनुभयो हाम्रो पापको नीम्ती एकपटक सदाको नीम्ती बलिदान्हुनुभयो.
हामी प्रत्येक्ले येसु
खृस्टलाई आफ्नो ब्य्क्तीगत प्रभु मुक्तीदाता भनी ग्रहन गर्यौ भने परमेस्वरले हाम्रो पाप छेमा गर्नुहुन्छ हामी अनन्त जीबन पाउदछौ. येसुले भन्नुभएकोछ “ बाटो,सत्य जीबन म नै हु, म बाहेक अरु कोहीद्वारा पीता कहाँ जान सक्दैन.” यहुन्ना १४ :६
येसु
खृस्टलाई तपाइले अहीलेनै प्राथना गरेर ग्रहन गर्ना सक्नुहुन्छ उहा तपाइको जीबनमा आउनुहुन्छ.

अधिक जानकारीकोलागी
तपाइको नाम फ़ोन नम्बर दीनुहोला. हामी तपाइलाई बताउनेछौ. हाम्रो ईमेल:
ccsangati@gmail.com






No comments: