मानीस पापी हुनुको तीन कारणharu?
+पहीलो मानीसको अनाग्याकारीताले मानीसमा पाप आयो./ यो मानीसको दोष थीयो.
+दोस्रों, पहीलो मानीसको संतान,हामी सबै मानीसमा, बंसानुगत पाप छ अर्थात हामी स्वभाबैले पापी छौ. +तेस्रो कुरा यो संसारमा अब सैतानको राज भएकोले हामी सबैले ब्यक्तीगतरुपमा पाप गर्दछौ. सैतानको उद्देसे मानिसलाई नास गर्नु हो. येसकारण बाइबलले भंदछ, कोही मानीस धर्मी छैन र सबैले पाप गरेका छन. † पापको ज्याला मृत्यु हो. ( रोमी ६:२३). मृत्यु भनेको परमेस्वर्देखी अलग हनु हो. † पापैको कारानले मानीसले परमेस्वरको पेर्म र योजना थाहा पाउन सक्दैन/
† मानीसको पापकोबाब्जुत पनी मानीसलाई परमेस्वरले मानीसलाई त्याग्नुभएन. उहाले मानीसलाई सैतानको सकती र नरक बाट बचाउनको नीम्ती र सधैभरी जीबीत रहने जीबन मानिसलाई दीनको नीम्ती यो संसारमा मुक्तीदाता ( येसु) पठाउने योजना गर्नुभयो. येसु खृस्ट आउनेबारे भिबस्यबानी भएको पुस्तक पुरानो नीयम बाइबल हो.
परमेस्वरको योजना अनुसार यो संसार्मा येसु खृस्ट आउनुभयो र हाम्रो पापको नीम्ती एकपटक र सदाको नीम्ती बलिदान्हुनुभयो.
हामी प्रत्येक्ले येसु खृस्टलाई आफ्नो ब्य्क्तीगत प्रभु र मुक्तीदाता भनी ग्रहन गर्यौ भने परमेस्वरले हाम्रो पाप छेमा गर्नुहुन्छ र हामी अनन्त जीबन पाउदछौ. येसुले भन्नुभएकोछ “ बाटो,सत्य र जीबन म नै हु, म बाहेक अरु कोहीद्वारा पीता कहाँ जान सक्दैन.” यहुन्ना १४ :६
येसु खृस्टलाई तपाइले अहीलेनै प्राथना गरेर ग्रहन गर्ना सक्नुहुन्छ र उहा तपाइको जीबनमा आउनुहुन्छ.
अधिक जानकारीकोलागी तपाइको नाम र फ़ोन नम्बर दीनुहोला. हामी तपाइलाई बताउनेछौ. हाम्रो ईमेल:
ccsangati@gmail.com