We are one in the Spirit

http://www.youtube.com/watch?v=azDgHycR_KQ

Feb 15, 2008

कबिता

परमेस्वरको बचन


बेमलमा मेल ल्याउछ
क्रोधमा शांति
आगोमा पानी जस्तो
मनमा क्रांति



फुटेकोलाई जोड्छ
फाटेको सिलाउछ
परमेस्वरको को बचन
सबैलाई मीलाउछ

निरासमा आशा
कम्जोरिमा साहस
अल्मलमा बाटो
अन्धकारमा ज्योती
जीबनको रोटी

बाच्नको लागी सहारा
सत्रृबाट बाच्ना कडा पहरा
सबैलाई समान
मूर्ख पनी बन्छ सजन
कतीअनौठो सरल









No comments: